global ime bank Long Banner Ad

गृहपृष्ठ विश्वराज पोखरेल डिआईजीमा सिफारिस

विश्वराज पोखरेल डिआईजीमा सिफारिस

विश्वराज पोखरेल डिआईजीमा सिफारिस

नेपाल प्रहरीले एसएसपी विश्वराज पोखरेललाई डिआईजीमा बढुवाका लागि सिफारिस गरेको छ ।

बिहीबार बसेको बढुवा समितिको बैठकले उनलाई डिआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

डिआइजी सुशील भण्डारीको गत कात्तिक १० गते काभ्रेको मण्डन देउपुरीमा जिप दुर्घटनामा निधन भएपछि रिक्त पदमा एसएसपी पोखरेललाई बढुवा गर्न लागिएको हो ।

पोखरेल उनी लागु औषध नियन्त्रण ब्युरोमा कार्यरत थिए ।
वरिष्ठ दाबेदारलाई पछि पार्दै पोखरेल कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस भएका हुन् ।

प्रकाशित समय : १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु