global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ दैलेख केन्द्र भएर ५.१ म्याग्निच्युडको भूकम्प

दैलेख केन्द्र भएर ५.१ म्याग्निच्युडको भूकम्प

दैलेख केन्द्र भएर ५.१ म्याग्निच्युडको भूकम्प

दैलेख केन्द्र भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । राति १२ बजेर ३६ मिनेटमा दैलेखको नौमुले गाउँपालिकाको बालुवाटारलाई केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

मध्यरातमा भूकम्प गएपछि मानिस त्रसित भएका थिए । मध्यपश्चिमी र सुदूरपश्चिमी पहाडमा यसअघि पनि साना भूकम्पका धक्का गइरहेका छन् । यसअघि, वैशाख १ गते बझाङ केन्द्र भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित समय : १२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु