global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ गायिका बिमला परियार को ‘फाटेको मन’ चाँडै सार्वजनिक हुँदै

गायिका बिमला परियार को ‘फाटेको मन’ चाँडै सार्वजनिक हुँदै

गायिका बिमला परियार को ‘फाटेको मन’ चाँडै सार्वजनिक हुँदै

काठमाडौं । चर्चित गायिका बिमला परियारको नयाँ गीत ‘फाटेको मन’ चाँडै सार्वजनिक हुने भएको छ । उक्त म्युजिक भिडियो उनले आफ्नै युट्युब च्यानल बिमला परियार मार्फत सार्वजनिक गर्न लागेकी हुन् ।

नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय परियार एक अब्बल गायिकाको रूपमा परिचित छिन् । उनले सेन्टिमेन्टल, लोक आधुनिक तथा आधुनिक शैलीका धेरै गीतहरूमा आफ्नो सशक्त गायकी प्रस्तुत गरिसकेकी छन् ।

उनको स्वरमा राष्ट्रिय गीत, भजन, प्रेमका गीत तथा विभिन्न जनचेतनामूलक गीतहरू समेत सार्वजनिक भइसकेका छन् । विविध विधामा निरन्तर योगदान दिँदै आएकी परियारको नयाँ प्रस्तुति ‘फाटेको मन’ प्रति दर्शक तथा स्रोतामाझ उत्साह देखिएको छ ।

प्रकाशित समय : २०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु