global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ त्रिवि सेवा आयोगमा अनियमितता, नेता र कर्मचारीका आफन्तलाई जागिर (सूचीसहित)

त्रिवि सेवा आयोगमा अनियमितता, नेता र कर्मचारीका आफन्तलाई जागिर (सूचीसहित)

त्रिवि सेवा आयोगमा अनियमितता, नेता र कर्मचारीका आफन्तलाई जागिर (सूचीसहित)

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघ­–संगठन र नेताका आफन्तको नाम निस्किएको छ । लिखित परीक्षामा उत्तीर्ण हुनेमा धेरैजसो पहुँचवालाका आफन्त परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ ।

परीक्षामा सहभागी विद्यार्थीले उजुरी दिएका हुन् । विद्यार्थीले सामाजिक सञ्जाललगायतमा पनि असन्तुष्टि जनाएका छन् । सम्राट बिष्टले सामाजिक सञ्जाल फेसबुकमा सेवा आयोगमा नाम निस्किएकाहरूको सूचीसहित (कुन परीक्षार्थीको कोसँग सम्बन्ध) लेखेका छन्­– ‘त्रिवि सेवा आयोगमा नेता र त्यहीँका कर्मचारीका आफन्तले मात्रै कसरी नाम निकाल्छन्, यो संयोग कि षड्यन्त्र ?’ अन्य विद्यार्थीले पनि सामाजिक सञ्जालमा चर्को असन्तुष्टि जनाइरहेका छन् ।

name-list-newskarobar

प्रकाशित समय : १२:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु