global ime bank Long Banner Ad

गृहपृष्ठ ज्ञानेन्द्रको कप्तानीमा नेपाल र एमसीसी खेल्दै

ज्ञानेन्द्रको कप्तानीमा नेपाल र एमसीसी खेल्दै

ज्ञानेन्द्रको कप्तानीमा नेपाल र एमसीसी खेल्दै

राष्ट्रिय क्रिकेट टिमका नयाँ नेतृत्व ज्ञानेन्द्र मल्लको कप्तानी नेपालले आज पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दै छ । नेपालले विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलोबोन क्रिकेट क्लब (एमसिसी) सँगै मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेलका लागि बेलायती टोली एमसिसी नेपालमा छ ।

शनिबार नेपाल आएको एमसिसीको टोलीले आइतबार त्रिवि क्रिकेट मैदानमा १९ वर्षमुनिको नेपाली टोलीसँग खेलेको थियो । पारस खड्काले कप्तानबाट राजीनामा दिएर ज्ञानेन्द्र मल्ल कप्तान बनेपछिको यो नेपाली टोलीको पहिलो खेल हो ।

प्रकाशित समय : १६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु