global ime bank Long Banner Ad

गृहपृष्ठ आलमलाई जन्मकैदको मागसहित मुद्दा दर्ता गरिने

आलमलाई जन्मकैदको मागसहित मुद्दा दर्ता गरिने

आलमलाई जन्मकैदको मागसहित मुद्दा दर्ता गरिने

पूर्व मन्त्री तथा नेपाली काँग्रेसका नेता मोहम्मद अफताव आलमलाई जन्मकैदको मागदाबीसहित आज अदालतमा मुद्दा दर्ता गरिने भएको छ । जिल्ला सरकारी वकीलको कार्यालयले सोमबार दिउँसो आलमविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता गर्न लागेको हो ।

प्रहरीले उनीविरुद्ध ८ सय पेजको अनुसन्धान रिपोर्टसहित आफ्नो राय जिल्ला सरकारी वकीलको कार्यालयमा पेस गरिसकेको जनाएको छ । रिपोर्टमा तत्कालीन प्रहरी महानिरीक्षक ओमविक्रम राणालाई साक्षीका रुपमा पेश गरिएको छ ।

प्रकाशित समय : १७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु