सुपर मादी हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत
वि.सं.२०८३ कात्तिक १७ मंगलवार ११:१४
shares

सारांश
- नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुपर मादी हाइड्रोपावर लिमिटेडको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।
- कम्पनीले लाभांशबापत आफ्ना शेयरधनीलाई वितरण गरेको कुल ३४ लाख ७२ हजार ८७५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो ।
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुपर मादी हाइड्रोपावर लिमिटेडको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।
कम्पनीले लाभांशबापत आफ्ना शेयरधनीलाई वितरण गरेको कुल ३४ लाख ७२ हजार ८७५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो ।
बोनस सेयर सूचीकृत भएसँगै सम्बन्धित शेयरधनीले नेप्सेमा कारोबारका लागि आवश्यक प्रक्रिया पूरा भएपछि उक्त सेयर कारोबार गर्न सक्नेछन् ।
























