कान्छी थानमा भक्तजनको पूजाआराधना
वि.सं.२०८३ कात्तिक १६ सोमवार ०९:०३
shares

ताप्लेजुङ । प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा धाम जाने मार्गमा अवस्थित कान्छी थानमा पूजापाठ गर्दै भक्तजनहरू
धार्मिक आस्था र विश्वासका साथ कान्छी थानमा पूजाआराधना गरेपछि भक्तजनहरू पाथीभरा धामको दर्शनका लागि अघि बढ्ने गर्छन्।

























