काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राहुगंगा जलविद्युत् आयोजनामा बाढीको क्षति

1.2K
shares

काठमाडौं । निरन्तरको वर्षापछि राहुगंगा नदीमा आएको बाढीले राहुगंगा जलविद्युत् आयोजनाका विभिन्न संरचनामा क्षति पु-याएको छ ।

बाढीका कारण आयोजनाको संरचना तथा विद्युत् प्रसारण लाइनका टावरमा समेत क्षति पुगेको हो ।

बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा अवस्थाको मूल्याङ्कन गर्न प्राविधिक टोली परिचालन गरिएको छ ।

क्षतिको मूल्याङ्कनपछि आवश्यक मर्मत तथा पुनःस्थापनाको काम अघि बढाउन प्राविधिक टोली परिचालन गरिएको छ ।