काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बीसौँ एसियाली खेलकुदः पुरुष क्रिकेटतर्फ नेपालले अफगानिस्तानविरुद्ध फिल्डिङ गर्दै

1.34K
shares

काठमाडौँ – जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले पहिलो खेलमा अफगानिस्तानविरुद्ध फिल्डिङ गरिरहेको छ ।

जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोट्र्स पार्कमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ रोजेको हो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा अफगानिस्तान र जापान रहेका छन् ।

यस्तै समूह ‘बी’ मा मलेसिया, हङकङ र ओमान रहेका छन् । समूह ‘ए’ को पहलो खेलमा अफगानिस्तानले जापानलाई ४८ रनले पराजित गरेको थियो ।