यसरी हुँदै छ, पशुपतिमा तीजको तयारी
वि.सं.२०८३ भदौ २८ आइतवार १८:२८
shares

हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ, सजावट तथा भक्तजन व्यवस्थापनको तयारी तीव्र पारिएको छ।
तीजका दिन देशभरबाट ठूलो संख्यामा महिला भक्तजन पशुपतिनाथ दर्शन तथा पूजाआजाका लागि आउने भएकाले व्यवस्थापनको काम अघि बढाइएको हो।

























