गृहपृष्ठ प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु
प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन सुरु गरेका छन ।
यही भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी, त्यसबाट भएको जनधनको क्षति तथा भइरहेको खोज, उद्धार, उपचार, राहत र नागरिकको व्यवस्थापनका विषयमा प्रधानमन्त्री शाहले संसद्मा जानकारी गराउने छन ।
प्रकाशित समय : १३:३५ बजे


















