काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

​माइतीघरमा नुवाकोटका बाढीपीडितका लागि आफ्नै खर्चमा राहत जुटाउँदै सर्वसाधारण

1.51K
shares

नुवाकोटका बाढीपीडितका लागि काठमाडौंको माइतीघरमा सर्वसाधारणले आफ्नै खर्चमा राहत सामग्री संकलन तथा व्यवस्थापन गरेका छन्। विपद्को समयमा पीडितलाई सहयोग गर्ने उद्देश्यले सर्वसाधारणको पहलमा राहत संकलन गरिएको हो।

बाढीका कारण प्रभावित बनेका नुवाकोटका परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा तथा अन्य सामग्री उपलब्ध गराउने उद्देश्यले माइतीघरमा राहत संकलन गरिएको छ।