गृहपृष्ठ सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य पाँच सय र चाँदीको मूल्य ६५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला तीन लाख २२ हजार दुई सय र चाँदीको मूल्य चार हजार नौ सय कायम भएको जनाएको छ ।
सोमबार छापावाल सुन प्रतितोला तीन लाख २२ हजार सात सय र चाँदीको चार हजार नौ सय ६५ कायम भएको थियो ।
प्रकाशित समय : ११:३४ बजे


















