श्रावणको अन्तिम सोमबार गोकर्णेश्वरस्थित प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ
। भगवान् शिवको पूजा–आराधना तथा दर्शनका लागि काठमाडौं उपत्यकासहित विभिन्न स्थानबाट आएका श्रद्धालुहरू लामबद्ध भएर मन्दिर पुगेका छन्।
गृहपृष्ठ श्रावणको अन्तिम सोमबार: गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो
श्रावणको अन्तिम सोमबार गोकर्णेश्वरस्थित प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ
। भगवान् शिवको पूजा–आराधना तथा दर्शनका लागि काठमाडौं उपत्यकासहित विभिन्न स्थानबाट आएका श्रद्धालुहरू लामबद्ध भएर मन्दिर पुगेका छन्।
प्रकाशित समय : ०९:११ बजे