गृहपृष्ठ पल्सरको २५ वर्ष पूरा, ‘माइ पल्सर स्टोरी’ अभियान सुरु
पल्सरको २५ वर्ष पूरा, ‘माइ पल्सर स्टोरी’ अभियान सुरु
काठमाडौं । पल्सर मोटरसाइकलको २५ वर्ष पूरा भएको अवसरमा बजाजले विश्वव्यापी ‘माइ पल्सर स्टोरी’ (#MyPulsarStory) अभियान सुरु गरेको छ। अभियानमार्फत पल्सर प्रयोगकर्ता, राइडिङ क्लब तथा कन्टेन्ट क्रिएटरलाई पल्सरसँग जोडिएका आफ्ना अनुभव र कथा सार्वजनिक गर्न आह्वान गरिएको छ। अभियान २१ जुलाईदेखि ४ सेप्टेम्बरसम्म सञ्चालन हुनेछ।
प्रकाशित समय : १६:३३ बजे


















