global ime bank Long Banner Ad

गृहपृष्ठ साङ्गठनिक व्यवस्थापनका विषयमा छलफल गर्दै रास्वपा

साङ्गठनिक व्यवस्थापनका विषयमा छलफल गर्दै रास्वपा

साङ्गठनिक व्यवस्थापनका विषयमा छलफल गर्दै रास्वपा

काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक जारी छ ।

रास्वपा केन्द्रीय कार्यालय वनस्थलीस्थित घन्टी घरमा आज बैठक बसिरहेको छ । बैठकमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन र आगामी अभियान तथा कार्यक्रम सञ्चालनलगायत विषयमा छलफल हुने जनाइएको छ ।

पार्टी महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा अन्य समसामयिक विषयमा छलफल भइरहेको छ ।

प्रकाशित समय : १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु