global ime bank Long Banner Ad

गृहपृष्ठ मन्त्रिपरिषद् बैठक ३ः०० बजे बस्दै

मन्त्रिपरिषद् बैठक ३ः०० बजे बस्दै

मन्त्रिपरिषद् बैठक ३ः०० बजे बस्दै

काठमाडौँ ।नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ः०० बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

 

प्रकाशित समय : १३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु