global ime bank Long Banner Ad

गृहपृष्ठ शंकर ग्रुपका अध्यक्ष पक्राउ

शंकर ग्रुपका अध्यक्ष पक्राउ

शंकर ग्रुपका अध्यक्ष पक्राउ

काठमाडौं । बैंकिङ कसुरमा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज अग्रवाललाई पक्राउ गरेको हो । बैंकिङ कसुर सम्बन्धी मुद्दामा बुधवार अग्रवाललाई डिल्ली बजारबाट पक्राउ गरिएको हो ।

प्रकाशित समय : १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु