काठमाडौं । महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्ने भएको छ ।बैठक बिहीबार दिउँसो १ बजे सिंहलरबारस्थित सङ्घीय संसद् सचिवालयमा बस्ने भएको हो ।
आजको बैठकमा थारू आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा तथा विविध विषयमा छलफल हुने कार्यसूची छ ।
गृहपृष्ठ महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै
काठमाडौं । महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्ने भएको छ ।बैठक बिहीबार दिउँसो १ बजे सिंहलरबारस्थित सङ्घीय संसद् सचिवालयमा बस्ने भएको हो ।
आजको बैठकमा थारू आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा तथा विविध विषयमा छलफल हुने कार्यसूची छ ।
प्रकाशित समय : ०७:४९ बजे