global ime bank Long Banner Ad

गृहपृष्ठ दशरथ रंगशालामा घाँस काट्ने काम धमाधम (तस्बिर मा)

दशरथ रंगशालामा घाँस काट्ने काम धमाधम (तस्बिर मा)

दशरथ रंगशालामा घाँस काट्ने काम धमाधम (तस्बिर मा)

काठमाडौंस्थित दशरथ रंगशालामा घुँडासम्म पुगेको घाँस काट्ने काम धमाधम भइरहेको छ। मैदानलाई पुनः खेलयोग्य र व्यवस्थित बनाउन नियमित मर्मतसम्भारअन्तर्गत घाँस काट्ने कार्य तीव्र रूपमा अघि बढाइएको हो।

प्रकाशित समय : १५:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु