global ime bank Long Banner Ad

गृहपृष्ठ बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने

बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने

बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने

बागमती। प्रादेशिक राजधानी हेटौँडालाई बृहत्तर हेटौँडा अवधारणअनुरुप विकास गरिने भएको छ ।

साइकल प्रदेश राजधानी हेटौँडा, पैदलयात्री सडक, नदी करिडोर विकास र प्रादेशिक सांस्कृतिक ग्राम निर्माणका लागि बजेट विनियोजन गरिएको बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए ।

त्यसैगरी, प्रदेशले चक्रपथ, गौरीटार रङ्गशाला, आरोग्य केन्द्र र एकीकृत प्रदेश प्रशासकीय भवनलाई प्रदेश गौरवको आयोजनाका रुपमा अगाडि बढाइने आर्थिक वर्ष २०८३÷०८४ को बजेटमा उल्लेख छ ।

 

प्रकाशित समय : १३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु