उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरु
वि.सं.२०८३ असार २३ मंगलवार ११:४५
shares

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सहभागी सांसदहरु । स्थलगत अनुगमनका सम्बन्धमा तथा विविध विषयमा छलफल गर्न सिंहदरबारस्थित उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष बैठक सुरु भएको हो ।

























