global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रियसभा अध्यक्षको सरकारलाई रुलिङ

राष्ट्रियसभा अध्यक्षको सरकारलाई रुलिङ

राष्ट्रियसभा अध्यक्षको सरकारलाई रुलिङ

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको आजको बैठकमा सभामा उठेका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गर्ेका छन ।

राष्ट्रियसभाको आजको बैठकमा उक्त रुलिङ गर्ेका हुन । अध्यक्ष दाहालले भन्े, “राष्ट्रियसभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरोकारका समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सम्बन्धित सबै माननीय मन्त्रीहरूलाई निर्देशन गर्दछु ।”

प्रकाशित समय : १६:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु