global ime bank Long Banner Ad

गृहपृष्ठ कृषिमा आधुनिकीकरण : मोरङको डाँगीहाटमा चैते धान काट्दै आधुनिक मेसिन

कृषिमा आधुनिकीकरण : मोरङको डाँगीहाटमा चैते धान काट्दै आधुनिक मेसिन

कृषिमा आधुनिकीकरण : मोरङको डाँगीहाटमा चैते धान काट्दै आधुनिक मेसिन

यो FM World RUILONG ब्रान्डको कम्बाइन हार्भेस्टर हो। धान र गहुँ काट्न डिजाइन गरिएको यस मेसिनमा हिलो खेतमा गुड्नका लागि अग्ला दाँत भएको ट्र्याक प्रणाली रहेको छ। यसले कटानी कार्यक्षमता बढाउँछ र बालीको नोक्सानी घटाउँछ।

प्रकाशित समय : ११:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु