गृहपृष्ठ फिफा विश्वकप : कंगोलाई १-० ले पराजित गर्दै कोलम्बिया नकआउट चरणमा प्रवेश
फिफा विश्वकप : कंगोलाई १-० ले पराजित गर्दै कोलम्बिया नकआउट चरणमा प्रवेश
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा कोलम्बियाले कङ्गो लोकतान्त्रिक गणराज्यलाई १-० ले पराजित गरेको छ ।
मेक्सिकोको एस्तादियो ग्वाडालाहारामा भएको खेलमा कङ्गो लोकतान्त्रिक गणराज्यलाई १-० ले पराजित गर्दै कोलम्बिया नकआउट चरणमा प्रवेश गरेको हो । ड्यानियल मुन्योसले गोल गर्दै कोलम्बियालाई अग्रता बताए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ७६औं मिनेटमा ड्यानियल मुन्योसले गोल गर्दै कोलम्बियाकालाई १-० अन्तरले बीजयी गराउन सफल भए ।
प्रकाशित समय : १०:५२ बजे



















