२०८२ को भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गते भएको विध्वंसमा विभिन्न सरकारी कार्यालयमा जलाइएका सवारी साधनहरु बानेश्वरस्थित पुरानो संसद भवनमा थन्क्याइएका छन् । अहिले नयाँ संसद भवन सिंहदरबारबाट सञ्चालन भैइसकेको छ भने पुरानो संसद भवन कवाड खानाजस्तै बनेको छ।
गृहपृष्ठ कवाड खानाजस्तै बनेको पुरानो संसद
कवाड खानाजस्तै बनेको पुरानो संसद
प्रकाशित समय : ०७:४७ बजे

















