गृहपृष्ठ विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ ।

बौठक बिहान १० बजे समितिको सभाकक्षमा बस्ने भएको हो । बैठकमा आगामी आ.व.२०८३/०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरुसँग छलफल हुने कार्यसूची छ ।

प्रकाशित समय : ०८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु