global ime bank Long Banner Ad

गृहपृष्ठ केयुको जिम्मेवारी प्राध्यापक वाग्लेलाई

केयुको जिम्मेवारी प्राध्यापक वाग्लेलाई

केयुको जिम्मेवारी प्राध्यापक वाग्लेलाई

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयु)को उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेले प्राप्त गरेको छ ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले गत वैशाख ३० गतेको निर्णयानुसार विश्वविद्यालयको रिक्त उपकुलपतिमा  दैनिक कार्य गर्नेगरी उनलाई जिम्मेवारी तोकेको हो । उनले सो विश्वविद्यालयको कानुन सङ्कायका पूर्वडीन हुन् । आजैदेखि उनले कार्यभार पनि सम्हालेको केयुले जनाएको छ ।

प्रकाशित समय : १२:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु