२०८३ वैशाख २९ गते मंगलवार | May 12, 2026

logo
  • गृहपृष्ठ
  • अर्थजगत
    • अर्थ समाचार
    • सेयर
    • बैंक/वित्त
    • कर्पोरेट
    • अटो
    • बिमा
    • पर्यटन
  • राजनीति
  • दृष्टिकोण
    • सम्पादकीय
    • विचार
    • संवाद
    • ब्लग
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • कला/शैली
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • सूचना/प्रविधि
  • विश्व
  • English
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध | सञ्चार सुविधा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या सञ्चार सुविधा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या | कलैयाका सात पसलमा छड्के अनुगमन कलैयाका सात पसलमा छड्के अनुगमन | यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर | पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने | महिला राष्ट्रिय कबड्डीको फाइनलमा नेपाल प्रहरी महिला राष्ट्रिय कबड्डीको फाइनलमा नेपाल प्रहरी | कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड | ‘प्रि – बजेट’ माथि छलफल गर्दै गण्डकीको अर्थमन्त्रालय ‘प्रि – बजेट’ माथि छलफल गर्दै गण्डकीको अर्थमन्त्रालय | पथलैया–अमलेखगञ्ज खण्डमा ‘ओभरपास’ निर्माणको प्रस्ताव पथलैया–अमलेखगञ्ज खण्डमा ‘ओभरपास’ निर्माणको प्रस्ताव | तुलसीपुरका थारु महिला तरकारी खेतीबाट आत्मनिर्भर बन्दै तुलसीपुरका थारु महिला तरकारी खेतीबाट आत्मनिर्भर बन्दै
global ime bank Long Banner Ad
global ime bank Long Banner Ad
nmb bank
nmb bank

गृहपृष्ठ जलवायुमैत्री कृषक पाठशाला स्थापना

जलवायुमैत्री कृषक पाठशाला स्थापना

  • न्यूज काराेबार
  • वैशाख २३, २०८३
  • काठमाडाैं
640
Shares
जलवायुमैत्री कृषक पाठशाला स्थापना Woman in a hat holding funnel and works in a garden
बैतडी। वैशाखः यहाँको सिगास गाउँपालिका–१ बचकोटमा किसानलाई बारीमै कृषि प्रणालीबारे ज्ञान दिन जलवायुमैत्री कृषक पाठशाला स्थापना गरिएको छ । दिगो आम्दानीमार्फत महिला उद्यमीको सशक्तीकरण परियोजनाअन्तर्गत पाठशाला सञ्चालन गरिएको परियोजना प्रमुख भूपाल बोहराले जानकारी दिए ।पाठशालाले कृषकलाई तरकारीखेतीसम्बन्धी परामर्श दिने तथा रोग किरा नियन्त्रणका विधि अवलम्बन गर्दै उत्पादन वृद्धि गर्न टेवा पुर्‍याउने उनले बताए । कृषि प्राविधिकले कृषकको बारीमै गएर प्रयोगात्मक रुपमा बाली लगाएर तालिम दिँदा सिकाइ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।पाठशालामार्फत जलवायुमैत्री तवरले कृषिउपज उत्पादन गर्ने लक्ष्य लिइएको छ । रासायनिक मल तथा विषादी न्यूनीकरण गरी जलवायुमैत्री मलबाट उत्पादन वृद्धि गर्ने मुख्य उद्देश्य रहेको परियोजनाका कृषि प्राविधिक दिपेश धामीले जानकारी दिए । यसअघि यस परियोजनाबाट सुर्नया गाउँपालिका र पाटन नगरपालिकामा पनि कृषक पाठशाला सञ्चालन गरिएको थियो ।

प्रकाशित समय : १५:२२ बजे

 

पछिल्लाे - रामेछापमा ज्येष्ठ नागरिकका लागि स्वास्थ्य तथा बुढ्यौली सचेतना कार्यक्रम
अघिल्लाे - रास्वपाले स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

सञ्चार सुविधा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या

सञ्चार सुविधा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या

कलैयाका सात पसलमा छड्के अनुगमन

कलैयाका सात पसलमा छड्के अनुगमन

पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने

पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने

महिला राष्ट्रिय कबड्डीको फाइनलमा नेपाल प्रहरी

महिला राष्ट्रिय कबड्डीको फाइनलमा नेपाल प्रहरी

कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड

कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड

  • ताजा
  • लाेकप्रिय
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

सञ्चार सुविधा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या

सञ्चार सुविधा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या

कलैयाका सात पसलमा छड्के अनुगमन

कलैयाका सात पसलमा छड्के अनुगमन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने

पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन...

महिला राष्ट्रिय कबड्डीको फाइनलमा नेपाल प्रहरी

महिला राष्ट्रिय कबड्डीको फाइनलमा नेपाल प्रहरी

अरु समाचार
बजेट बहस : किन बढाउने सुर्तिजन्य पदार्थमा कर?

बजेट बहस : किन बढाउने सुर्तिजन्य पदार्थमा...

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए...

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन्ः अर्थमन्त्री डा वाग्ले

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन्ः अर्थमन्त्री...

आइसिसी विश्वकप लिग २ : नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य

आइसिसी विश्वकप लिग २ : नेपालले ओमानलाई...

समितिलाई ‘प्रतिवेदनको लाइब्रेरी’ होइन, समाधान निकाल्ने संयन्त्र बनाउँछौँ : सभापति अन्सारी (भिडियो सहित)

समितिलाई ‘प्रतिवेदनको लाइब्रेरी’ होइन, समाधान निकाल्ने संयन्त्र...

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

अरु समाचार

हाम्राे टिम

अध्यक्ष

लक्ष्मी श्रेष्ठ

विशेष क्याटेगाेरी

  • समाचार
  • राजनीति
  • समाज
  • दृष्टिकोण
  • अर्थजगत
  • शिक्षा/स्वास्थ्य
  • विश्व
  • खेलकुद
  • कला/शैली
  • सूचना/प्रविधि

महत्वपूर्ण लिङ्कहरु

  • हाम्राे बारेमा
  • सम्पर्क
  • विशेष
  • English

सम्पर्क

मुख्य कार्यालय

कौशलटार, भक्तपुर, नेपाल

०१-५१३३०६०

कर्पाेरेट कार्यालय

मध्य बानेश्वर, काठमाडौँ

०१-४४७१४६८, ४४७८१३१

nkarobar@gmail.com

www.newskarobar.com

logologo

नेपाल समाचार केन्द्र प्रा. लि.

सूचना बिभाग दर्ता नं. ४६४-२०७४/०७५

© 2026 सर्वाधिकार सुरक्षित | www.newskarobar.com

Developed by MultiTech