गृहपृष्ठ अर्थ समितिको सभापतिमा सांसद कृष्णहरि बुढाथोकी निर्वाचित

अर्थ समितिको सभापतिमा सांसद कृष्णहरि बुढाथोकी निर्वाचित

अर्थ समितिको सभापतिमा सांसद कृष्णहरि बुढाथोकी निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन् ।

शुक्रबार समिति सभाकक्षमा बसेको बैठकले अर्थ समितिको सभापतिमा बुढाथोकीलाई चयन गरेको हो । उनी गत फागुन २१ मा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा रामेछाप–१ बाट निर्वाचित भएका थिए ।

प्रकाशित समय : १४:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु