global ime bank Long Banner Ad

गृहपृष्ठ नयाँ वर्षमा केकी अधिकारीले गरिन् नयाँ फिल्मको घोषणा

नयाँ वर्षमा केकी अधिकारीले गरिन् नयाँ फिल्मको घोषणा

नयाँ वर्षमा केकी अधिकारीले गरिन् नयाँ फिल्मको घोषणा

काठमाडौं । अभिनेत्री केकी अधिकारीले नयाँ वर्षको पहिलो दिन आफ्नो नयाँ प्रोजेक्टको घोषणा गरेकी छन् । यसअघि ‘बोक्सीको घर’ चलचित्रबाट सफलता चाखेकी उनले नयाँ चलचित्र ‘स्टेसन’ निर्माण गर्ने भएकी हुन् ।

केकीले सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ चलचित्रबारे जानकारी दिएकी छन् ।

उनले लेखेकी छन्, ‘वर्ष बदलिँदा, समय बदलिँदा कथा पनि बदलिन्छ‘ तर सपनाको रंग उस्तै रहन्छ त्यही रंगले कोरेको हाम्रो नयाँ यात्रा… ‘स्टेशन’

यो चलचित्र भाद्र १९ गते रिलिज हुने छ । चलचित्रको निर्देशन बोक्सीको घरका निर्देशक सुलक्षण भारतीले नै गर्ने छन् ।

प्रकाशित समय : १४:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु