global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बस्ने गरी स्थगित

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बस्ने गरी स्थगित

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बस्ने गरी स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने गरी स्थगित गरिएको छ । मंगलबार बसेको बैठकमा सभामुखले अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन् । बैठकमा विभिन्न समसामयिक विषयमा सांसदहरूले धारणा राखेका थिए भने कार्यसूचीका केही विषयमाथि छलफल पनि भएको थियो ।

प्रकाशित समय : १८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु