nmb bank

गृहपृष्ठ प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंकले बढ्यो

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंकले बढेर बन्द भएको छ।

यो समयमा नेप्से परिसूचक ४.९४ अंकले बढेर २८४२.७३ विन्दुमा पुगेको छ।

प्रि ओपन सेसनमा ५० वटा स्क्रिप्सको ७ हजार ४८८ कित्ता सेयर ५६ लाख ५५ हजार ९१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २५ वटाको स्टक्सको मूल्य बढ्दा १७ वटाको घट्यो।

प्रकाशित समय : ११:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु