nmb bank

गृहपृष्ठ ‘नयाँ वर्षको खुसीमय सुरुआत, बेकोसँग’

‘नयाँ वर्षको खुसीमय सुरुआत, बेकोसँग’

‘नयाँ वर्षको खुसीमय सुरुआत, बेकोसँग’

काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा युरोपको होम अप्लायन्स ब्रान्ड बेकोले नेपाली ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेको छ ।

‘ह्याप्पी इयर बिगिन विथ बेको’ भन्ने सन्देशसहित ल्याइएको यस अभियानले नयाँ वर्षको सुरुआतलाई अझ स्मार्ट, सहज र आधुनिक बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरूले बेकोका विभिन्न होम अप्लायन्स खरिद गर्दा ७० हजार सम्मको आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै, हरेक खरिदमा सियोर सट गिफ्टको सुविधा उपलब्ध गराइएको छ, जसले ग्राहकलाई तत्काल अतिरिक्त लाभ प्रदान गर्नेछ ।

प्रकाशित समय : १९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु