गृहपृष्ठ व्यवसायी शंकर अग्रवाल रिहा
व्यवसायी शंकर अग्रवाल रिहा
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल प्रहरी हिरासतबाट रिहा भएका छन् । सम्पत्ति शुद्धीकरण विभागले उनीसँगकाे बयानको काम सकिएपछि छाडेको हो ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानको क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले व्यवसायी अग्रवाललाई शनिबार पक्राउ गरेको हाे ।
प्रकाशित समय : १७:१२ बजे




















