काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ओली निवासमा प्रधानमन्त्री कार्की, मोहनप्रसादप्रति समबेदना प्रकट 

2.5K
shares

प्रधानमन्त्री सुशीला कार्कीले एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादप्रति समबेदना प्रकट गरेकी छिन् ।

आइतबार भक्तपुरको गुन्डुस्थित ओली निवासमा पुगेर उनले पितृशोकमा रहेका ओलीलाई भेट्नकासाथै पिताप्रति समबेदना प्रकट गरेकी हुन् । मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो ।