गृहपृष्ठ दैलेख १ मा नेपाली कांग्रेसको प्रारम्भिक अग्रता
दैलेख १ मा नेपाली कांग्रेसको प्रारम्भिक अग्रता
सुर्खेत । दैलेख निर्वाचन क्षेत्र नम्बरको प्रारम्भिक मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार बासना थापाले प्रारम्भिक अग्रता लिएकी छन् ।
यहाँको १ हजार ६४० मत गणना हुँदा नेपाली कांग्रेसकी उम्मेदवार थापाले झिनो ५५ मतको अन्तरले अग्रता लिएकी छन् ।
प्रकाशित समय : ११:०६ बजे



















