कञ्चनपुर–२ मा रास्वपाको अग्रता
वि.सं.२०८२ फागुन २२ शुक्रवार ०८:०६
shares

कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवार बोहराले दुई हजार ४२७ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसका नारायणप्रकाश साउदले ९३६ र नेकपा (एमाले)का वचनबहादुर सिंहले ६२५ मत प्राप्त गरेको छ ।

























