nmb bank

गृहपृष्ठ आज लोकतन्त्रले जितेको छः वरिष्ठ नेता बालेन्द्र शाह

आज लोकतन्त्रले जितेको छः वरिष्ठ नेता बालेन्द्र शाह

आज लोकतन्त्रले जितेको छः वरिष्ठ नेता बालेन्द्र शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा आज लोकतन्त्रले जितेको बताएका छन ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानको समय सकिएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री सुशीला कार्कीको तस्बिर पोष्ट गर्दै उनले लेखेका छन, “हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।”

प्रकाशित समय : १८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु