global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रपति पौडेलद्वारा भण्डारेश्वर महादेवको दर्शन

राष्ट्रपति पौडेलद्वारा भण्डारेश्वर महादेवको दर्शन

राष्ट्रपति पौडेलद्वारा भण्डारेश्वर महादेवको दर्शन

राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा आज काठमाडौंको सिफलस्थित भण्डारेश्वर महादेवको दर्शन एवं पूजाआराधना गरेका छन ।

महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आज पशुपतिनाथको दर्शन गरेपछि भण्डारेश्वर महादेवको दर्शनसहित पूजाआराधना गरेका हुन ।

राष्ट्रपति पौडेलललाई उक्त मन्दिरका पुजारीले टीका र फूलप्रसाद प्रदान गरेका थिए ।

प्रकाशित समय : १९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु