डिशहोम इन्टरनेटले ल्यायो महाशिवरात्रि स्पेशल अफर
वि.सं.२०८२ फागुन १ शुक्रवार १५:१४
shares

काठमाडौं । डिशहोम इन्टरनेटले आफ्ना ग्राहकहरुलाई लक्षित गरि महाशिवरात्रि स्पेशल अफर ल्याएको छ, जसअन्तर्गत २०० एमबीपीएस र ३०० एमबीपीएस इन्टरनेटको १ वर्षको नयाँ जडान तथा रिचार्ज नविकरणमा विशेष अफर अन्तर्गत प्रत्येक नयाँ जडान तथा रिन्युअल ग्राहकलाइ फ्री फोके ट्रिमर उपलब्ध गराइनेछ ।
साथै १००, २००, ३०० एमबीपीएस रेगुलर वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई थप १ महिनाको अतिरिक्त इन्टरनेटको सुबिधा पनि उपलब्ध गराएको छ ।
























