गृहपृष्ठ नेप्से परिसूचक साढे चार अंकले बढ्यो
नेप्से परिसूचक साढे चार अंकले बढ्यो
साताको अन्तिम सेयर कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे चार अंकले बढेको छ।
यो समयमा नेप्से परिसूचाक ४.५२ अंकले बढेर २६६६.६१ विन्दुमा पुगेको हो।
प्रि ओपन सेसनमा ५५ वटा स्क्रिप्सको ६४ हजार ४०७ कित्ता सेयर ३ करोड ९ लाख ३४ हजार ९९ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये २३ वटा स्टक्सको मूल्य बढ्दा २७ वटाको घट्यो।
प्रकाशित समय : ११:१२ बजे



















