काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

1.87K
shares

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज(शुक्रबार) बस्दै छ ।

बैठक बिहान ११ बजे सिंहदरबारस्थित समिति सभाकक्षमा बस्ने छ । बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ उपर दफावार छलफल हुने कार्यसूची रहेको छ ।