global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ‘गुलाब’ बोकेर घरदैलोमा धनराज शाही

‘गुलाब’ बोकेर घरदैलोमा धनराज शाही

‘गुलाब’ बोकेर घरदैलोमा धनराज शाही

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार धनराज शाहीले घरदैलो कार्यक्रम गरेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट उम्मेदवार शाहीले आज मंगलबार नयाँ बानेश्वरको संगम चोकमा घरदैलो कार्यक्रम गरेका हुन् ।

सोही क्रममा उनले सबैसँग भोटको लागि आग्रह गरेका छन् । गुलाब चुनाव चिन्ह् बोकेर चुनावमा हिडेका शाहीले गुलाब नै बोकेर घरदैलो कार्यक्रममा हिनेका छन् ।

प्रकाशित समय : १४:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु