काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कर्णालीमा एमालेले उम्मेदवार टुङ्गो लगायो

3.51K
shares

काँक्रेविहार । आसन्न २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले सबै जिल्लामा उम्मेदवार छनोट गरेको छ ।

नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ कर्णाली प्रदेशका नौ जिल्लाका उम्मेदवारको नाम छनोट गरेको छ । दश जिल्लाका १२ वटा निर्वाचन क्षेत्र रहेको कर्णालीमा सुर्खेत र दैलेखमा दुई÷दुईवटा निर्वाचन क्षेत्र छन् ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव गोविन्द आचार्यका अनुसार रूकुम पश्चिममा गोपाल शर्मा, जुम्लामा नरेश भण्डारी, दैलेख क्षेत्र नं १ मा अम्बरबहादुर थापा, दैलेख क्षेत्र नं २ मा योगेन्द्रबहादुर शाही, सुर्खेत क्षेत्र नं १ मा जीतबहादुर राना, सुर्खेत क्षेत्र नं २ मा झकबहादुर मल्ल र डोल्पामा धनबहादुर बुढा उम्मेदवार छनोट गरिएको हो ।

हुम्लामा डा दिपेन्द्र रोकाय, कालीकोटमा महेन्द्रबहादुर शाही, जाजरकोटमा शक्तिबहादुर बस्नेत, मुगुमा चन्द्रबहादुर शाहीको नाम टुङ्गो लागेको छ भने सल्यानमा बाँकी रहेको उनले जानकाी दिए ।

त्यस्तै एमालले कर्णालीका १० जिल्लामा उम्मेदवारको छनोट गरिसकेको छ । सल्यानमा गुलाबजङ्ग शाह, रुकुम पश्चिममा नन्दराम देवकोटा, सुर्खेत क्षेत्र नं १ मा ध्रव शाही, क्षेत्र नं २ मा कुलमणि देवकोटा, कालीकोटमा नागेन्द्र शाही, जुम्लामा शान्तिबहादुर महत, मुगुमा पूर्णबहादुर रोकाया, हुम्लामा दल फडेरा, डोल्पामा लङ्ग रोकाया, दैलेख क्षेत्र नं १ मा रवीन्द्रराज शर्मा, क्षेत्र नं २ मा लक्ष्मीराज शर्मा, जाजरकोटमा डम्मरबहादुर सिंहको नाम छनोट गरिएको एमालेका केन्द्रीय सचिव यामलाल कँडेलले जानकारी दिए।

हिमाली जिल्ला म्याग्दीमा छठ पर्व मनाइयो

हिमाली जिल्ला म्याग्दीमा छठ पर्व मनाइयो

Nov 15, 2026

म्याग्दी । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा आज छठ...

मुगु दुर्घटना : मृतक र घाइते पहिचान खुल्यो

मुगु दुर्घटना : मृतक र घाइते पहिचान खुल्यो

Nov 15, 2026

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा...

सिमसार क्षेत्रमा हिउँदे आगन्तुक चराको सङ्ख्या घट्दै

सिमसार क्षेत्रमा हिउँदे आगन्तुक चराको सङ्ख्या घट्दै

Nov 15, 2026

मोरङ।नेपाल घुमन्ते तथा आगन्तुक चराचुरुङ्गीका लागि महत्वपूर्ण गन्तव्य भए पनि...

एनपीएलः पोखराद्वारा काठमाडौंलाई कीर्तिमानी लक्ष्य

एनपीएलः पोखराद्वारा काठमाडौंलाई कीर्तिमानी लक्ष्य

Nov 15, 2026

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)...

लेखक तथा पत्रकार कृष्ण अधिकारीको ‘कर्मवाद : चिन्तन र अभ्यास’ विमोचन

लेखक तथा पत्रकार कृष्ण अधिकारीको ‘कर्मवाद : चिन्तन र अभ्यास’ विमोचन

Nov 15, 2026

काठमाडौं । लेखक तथा पत्रकार कृष्ण अधिकारीको ‘कर्मवाद : चिन्तन...

सौराहामा हात्ती सफारी गर्नेको सङ्ख्या बढ्यो

सौराहामा हात्ती सफारी गर्नेको सङ्ख्या बढ्यो

Nov 15, 2026

चितवन । सौराहामा हात्ती सफारी गर्ने पर्यटकको सङ्ख्या पछिल्लो समय...