काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेकपा नेता उमेश यादव जसपा नेपालमा प्रवेश

2.63K
shares

नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वमन्त्री उमेश प्रसाद यादव जसपा नेपालमा प्रवेश गरेका छन् ।

मंगलबार जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरूले यादवलाई पार्टीमा स्वागत गरेका हुन् ।

२०७० सालको संविधानसभा चुनावमा सप्तरी-३बाट विजयी भएका उमेश यादव २०७४ मा भने जसपा अध्यक्ष उपेन्द्र यादवसँगै पराजित भएका थिए । पछि ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उनी सिंचाइ मन्त्री बनेका हुन् ।