गृहपृष्ठ प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो
प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो
साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ०.५९ अंकले घटेर २६२२.५९ विन्दुमा पुगेको हो।
प्रि ओपन सेसनमा ४३ वटा स्क्रिप्सको २ हजार ४५२ कित्ता सेयर १६ लाख ५६ हजार ९७२ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये १६ वटा स्टक्सको मूल्य बढ्दा २० वटाको घट्यो। ७ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रकाशित समय : ११:१३ बजे

















