काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मधेस प्रदेशसभाः सभामुख पदका लागि नाम दर्ता

3.13K
shares

महेन्द्रनगर । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक राम अशीष यादवले आज उम्मेदवारी दर्ता गराएको छ ।

उनले सात दलको समर्थनमा उम्मेदवारी दर्ता गराएको हो । उनको प्रस्तावकमा नेपाली कांग्रेसका वीरेन्द्र सिंह र समर्थकमा माओवादी केन्द्रका फकिरा महतो रहेको प्रदेशसभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए । यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ ९ख०बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएको हो ।