काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एक सय आठ जना महाधिवेशन प्रतिनिधि मनोनीत

2.18K
shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि १०८ जना प्रतिनिधिमा मनोनीत भएका छन् ।

शुक्रबारको सचिवालय बैठकले तीन प्रतिनिधि मनोनयन गरेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले कूल प्रतिनिधिको पाँच प्रतिशतका दरले १०८ जनालाई मनोनयन गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

मनोनयन भएका प्रतिनिधिमा राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश तिमिल्सेना, काठमाडौँ महागरका उपप्रमुख सुनिता डङ्गोल, काठमाडौँ एमाले अध्यक्ष दीपक निरौला, ललितपुर अध्यक्ष पुरूषोत्तम आचार्य, भक्तपुर अध्यक्ष बच्चन देउजालगायत छन् ।